Tuesday, June 3, 2014

६० वर्षसम्म ननुहाएर गिनिज वर्ल्ड रेकर्डमा नाम (फोटोफिचर)

एजेन्सी । इरानका एक व्यक्तिले ६० वर्षसम्म ननुहाएर गिनिज वर्ल्ड रेकर्डमा आफ्नो नाम दर्ता गर्न सफल भएका छन् । अमु हाद्जी नाम गरेका ती ८० वर्षीय व्यक्तिले ननुहाएको ६ दशक बितिसकेको छ । 

इरानको समाचार संस्थाले हालै मात्र उनको तस्वीर सार्वजनिक गरेको थियो । इरानको देजगाह जिल्लाको देजगाहका बासिन्दा हाद्जी मरेका जनावर खान्छन् र उनको सबैभन्दा प्रिय वस्तु भनेको उनको सिगरेट पिउने पाइप हो । उनले किन नुहाउन छाडे भन्ने बारे भने कसैलाई थाहा छैन । 




No comments:

Post a Comment